काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आयमा वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो।

केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो।पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *