Category: विज्ञान र प्रविधि

सरकारले ल्यायो विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप

विदेशमा रहेका नेपाली नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ एप ल्याएको छ। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले मोबाइल एप ‘मोफा मित्र’ ल्याएको हो । एन्ड्रोइड तथा आईएसओ…

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर…

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतस्थित चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाकाे पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रशारण लाइनलाई बुधबार साँझबाट…

टेलिकमको नाफा १६ प्रतिशतले घट्यो

नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ । आर्थिक…

आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द…

जापानमा ‘उड्ने कार’ को प्रदर्शनी

काठमाडौँ । जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर ‘उड्ने कार’ प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्नेका लागी अन्तर्राष्ट्रिय स्तरको एक कार्यक्रममा पहिलो पटक ‘उडान…

लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने

काठमाडौँ । सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी…

नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, यस्ता छन् सुविधाहरु

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० (Spring Offer 2080) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा…

सावर्जनिक भयो साओमीको बिजुली कार, १५ मिनेटको चार्जले ५१० किलोमिटर रेञ्ज दिने !

काठमाडौं । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा साओमीले बिजुली कार ‘एसयू सेभेन’ सार्वजनिक गरेको छ । साओमीले गत वर्ष घोषणा गरेको बिजुली कार पहिलो पटक सार्वजनिक भएको हो…

घडी जस्तै नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन

काठमाडौं । स्मार्टफोन कम्पनी मोटोरोलाले नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा सोमबारदेखि सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४ मा मोटोरोलाले घडी जस्तै नाडीमा लगाउन मिल्ने मोबाइल…