Category: शिक्षा

संघीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…

आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

देशका विभिन्न ८ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ। उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको सूची सार्वजनिक…

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शैक्षिक जनशक्ति विकास परिषद्ले आज शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको…

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक गरेको नतिजामा ६५.९८…

एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत…

विद्यार्थी संगठन खारेज गर्ने निर्णयमा सर्वोच्चको रोक

सर्वोच्च अदालतले विश्वविद्यालयभित्र सञ्चालनमा रहेका विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको…

एसईईको तयारी पूरा, ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो। शैक्षिक क्यालेन्डरअनुसार चैत्र पहिलो साता परीक्षा हुनुपर्ने…

सरकारले प्रवेश परीक्षा तयारी र ब्रिज कोर्स कार्यक्रम वैशाख १ गतेदेखि बन्द गर्ने

आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र…

एसईईको तयारी पूरा, जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८:०० बजेदेखि एकै समयमा एसइई…

चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा

रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गर्दै विगत चार दिन देखि बढेको चिसोका कारण…