१८औँ नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने
यसवर्षको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबार (आज) भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा…
