Category: कला/संस्कृति

तीजकाे दिन पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला

यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका दिन भदौ २९ गते भक्तजनका निम्ति…

धार्मिक तथा सामाजिक सद्भाव भड्काउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी शुरु

प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री…

मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ रमेश रुछेनलाई प्रदान

मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ। लेखक राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल’ (मदन भण्डारीको जीवन) लाई यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय…

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम संवत् २०८३ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग…

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म…

आज चैते दशैँ पर्व मनाइँदै

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ। चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। आज अष्टमीको दिनलाई चैते…

‘छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ’: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठ…

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य…

आज मनाइँदैछ तिहारको मुख्य दिन भाइटीका

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका। भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका धुमधामका…

आज कुकुर तिहार तथा नरक चतुर्दशी

आज कुकुर तिहार र नरक चतुर्दशी मनाईंदैछ। सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ। तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा…