Category: विश्व

नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ। ३५ वर्षसम्म नर्वेको राजगद्दी सम्हालेका हाराल्डको शुक्रबार बिहान साढे ६ बजेतिर ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा निधन भएको नर्वेली राजपरिवारले जनाएको…

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत

घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रङ्गशालामा आज बिहान भएको समूह ‘ए’ को खेलमा जुलियन…

अमेरिकासँग वार्ता रोकेको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल–मन्डेबसहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्धसरकारी…

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैंककको जेलबाट पेरोलमा रिहा भएका छन्। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन्।…

राष्ट्रिय सभाको अध्यक्ष दाहाल टर्की प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्। वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना…

चीनमा एउटा तस्वीरले संसारलाई नै बनायो भावुक

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनाएको छ। दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएको मस्तिष्क शल्यक्रियापछि उनीहरू पूर्ण थकित भएका थिए। यो शल्यक्रिया फुजियान मेडिकल…

आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

आज ४५ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाउन लागिएको हो। विभागले प्रत्येक…

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशी

हमास लडाकु समूहको गाजामा बन्धक बनाएका मध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित…

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओसका राष्ट्रपतिसँग भेट गरेका…

पाकिस्तानमा ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा…