Category: समाचार

बिहीबार भारत जाँदै अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सितारमणकाे निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार दुई दिने भारत भ्रमणमा जान…

अर्थ मन्त्रालयले सार्वजनिक गर्‍यो पुँजी बजार सुदृढीकरणसम्बन्धी २१ बुँदे कार्ययोजना

अर्थ मन्त्रालयले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्ने उद्देश्यले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्ययोजना गत साता घोषणा गरेका थिए। सोही घोषणा अनुसार…

कृष्णभीरमा एकतर्फी यातायात सुचारु, अड्किएका ग्यास बुलेट पनि आउन थाले

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडकको एकतर्फी यातायात सुचारु भएको छ। सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका…

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले रू एक करोड जम्मा गर्ने

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय…

जोखिममा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता वृद्धि गर्ने सरकारको निर्णय

सरकारले प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

सेनाले गर्‍यो ६०२ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले उद्धार, उपचार र राहत वितरणको कार्यलाई तीव्र बनाएको छ। “रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा भदौ ११ गतेको बिहानदेखि…

१३ हजारभन्दा धेरै सुरक्षाकर्मी राहत तथा उद्धारमा परिचालन

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि गृह प्रशासनले १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका…

रसुवा बाढी : ज्यान गुमाउनेकाे सङ्ख्या ३५९ पुग्याे

रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म ३ सय ५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीपछिको खोज तथा उद्धारका क्रममा उक्त…

भारतले पठायो बाढीपीडितका लागि १० टन सहायता सामग्री

नेपालमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले राहत तथा उद्धारका लागि १० टन राहत र औषधिजन्य सामग्री पठाएको छ। भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक…

भोटेकोसी बाढी: ९५ जनाको शव फेला

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष,…