Category: रोजगार

३ अर्ब ६३ करोड बजेट श्रम तथा रोजगार क्षेत्रमा विनियोजन

सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि…

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो १६ जना उपप्राध्यापक

चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ। बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग…

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० पुग्यो, साउन १ देखि लागू

सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो। सरकार, रोजगारदाता र ट्रेड…

चालु आवको मंसिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो आ.व. २०८१/८२ को पाँच महिनायताकै सबैभन्दा बढी हो। वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ८४ हजार…

आजदेखि देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदैँ

काठमाडौँ । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम…

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । विभागले सूचना…

प्राथमिक तह, तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । आयोगले…

पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार…

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण १४५ स्वास्थ्य संस्थाले गर्न पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई नवीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण…

४ सय ५७ नर्सका लागि बागमती प्रदेशमा खुल्यो जागिर

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स “पाँचौँ तह” नियुक्तिका लागि ४५७ जना विज्ञापन खुला गरेको छ । स्वास्थ्य निर्देशनालयको “एक विद्यालय…