काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले नेपाल न्याय सेवा तर्फ गत माघ ११ र १२ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।

जसमा १३ जना उत्तीर्ण भएका उम्मेदवारहरूले In Basket Exercise िदन आउँदा प्रवेशपत्र र अन्तवार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनु पर्ने र उक्त दिन सार्वजिनक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *