Month: December 2024

जाजरकोट केन्द्रबिन्दु भएर गयो भुकम्प

बिहीबार बिहानै जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ। आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…

आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्छ: कांग्रेस नेता सिटौला

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्। आज (सोमबार) काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन…

अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो। रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आज २०८१ साल मंसिर २५ गते मंगलबार सन् २०२४ डिसेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर १३५…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। सन् १९४८ डिसेम्बर…

पशुपति क्षेत्र भित्रका इनारको उत्खनन गरी संरक्षण गरिँदै

प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्र भित्रका पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न…

एनपीएलमा आज : विराटनगर र सुदूरपश्चिम तथा चितवन र पोखरा बीच दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुदैँछ। किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ। सन्दीपको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा जनकपुर…

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। उनले छ हजार नौ सय ६९ मत ल्याएर कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । नेपाली कांग्रेसका…

काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। रास्वपाकी श्रेष्ठले २ हजार ९०२ मत ल्याएर…

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी बुढा भण्डारी विजयी भएकी छिन्। आज बिहान सम्पन्न मतगणना अनुसार भण्डारी १ हजार ७४० मत ल्याएर विजयी भएकी हुन् ।…