नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। सुनको भाउ १ हजार ४ सय रुपैयाँले बढेर ताेलाकाे १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *