Month: May 2025

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोराले काठमाडौँमा दिइन् प्रस्तुति (तस्वीर)

भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा प्रस्तुति दिएकी छन्। नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड…

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन्। भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरे।…

तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्।शनिबार लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा तरुण दलको पाँचौँ जिल्ला…

जापानले गर्‍यो सात नेपालीलाई निष्कासन

जापानको अध्यागमनले सात नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन थरी रहेको…

सिंहदरबारमै बिजुली गएपछि मोबाइल बालेर बैठक

काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई…

रवीन्द्र मिश्र ५० दिनको हिरासतपछि बुधबार रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनको हिरासतपछि बुधबार रिहा भएका छन्। गएकाे चैत १५ गते राजावादीहरूले काठमाडौँकाे तीनकुने क्षेत्रमा गरेकाे प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्रलाई पक्राउ गरिएको…

कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन्। टेस्ट क्रिकेटमा १२३ खेल खेलेका उनले…

गिरुवारी खोलाको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ। पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकी होङ्सी…

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा आइतबार श्रीलंकालाई ५–० ले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनल यात्रा तय गरेको छ। नेपालसँगै समूह ‘बी’ बाट भारत पनि अन्तिम चारमा पुगेको छ।…

बजेटको सिद्धान्त र प्राथमिकता संसद‍्मा पेश

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद‍्मा पेश गरेको छ। प्रतिनिधसभा र राष्ट्रियसभाको छुट्टाछुटै बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का…