Month: May 2025

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख…

आज २५६९ औँ बुद्धजयन्ती

आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती। आजको दिन बुद्ध जन्मिएका थिए। आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए। बुद्ध शव्दको…

चितवनको रत्ननगरमा गुडिरेहको बसमा आगलागी

चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोला नजिकै गुडिरेहको बसमा आगलागी भएको छ। पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा गएराति पौने ११ बजे अचानक आगो…

महिला टी-२० विश्वकपको एशिया छनौटमा आज नेपाल र बहराइन खेल्दै

थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप सन् २०२६ को एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ। नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट ग्राउण्डमा बिहान पौने ९ बजेदेखि सुरु…

भारतले लगायो पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध

भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल…

काठमाडौं उपत्यकामा विहानैदेखि बर्षा, आज धेरै ठाउँमा पानी पर्ने

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ। हाल बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रहेको…

कक्षा १२ को परीक्षा आजदेखि : पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा पाँच…

पोखरीमा डुबेर नवलपरासीको सुनवलमा दाजुभाइको ज्यान गयो

नवलपरासीमा एकै घरका दुई बालकको पोखरीमा डुबेर ज्यान गएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुवँरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु…

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको रहेको पुष्टि

बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ। गत मङ्गलबार फेला पारेको शव लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२…

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ यस्ताे छ

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।…