नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री र उनकी पत्नी आरजु देउवामाथि आक्रमण भएको छ।

देउवा दम्पतीलाई जेन्जी आन्दोलनकारीहरूले मंगरलबार उनकै निवास बूढानीलकण्ठमा पुगेर कुटपिट गरेको हो।

घाइते अवस्थामा दुवैजनालाई निवासबाट उपचारका लागि अस्पतालतर्फ लगिएको छ।