Month: November 2025

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ती व्यक्तिहरूलाई सहिद…

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड आउँदो पुस १५ सम्म एकतर्फी सञ्चालन गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सूचना निकालेर दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने काम सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक…

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। बैठकमा कोसी प्रदेशका…

एमालेको ११औँ महाधिवेशन काठमाडौँमा

नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा…

सरकार र आन्दोलनरत नर्सबीच सहमति

सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश…