सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *