Month: August 2026

राप्रपाद्वारा पार्टी निर्देशन विपरीत सरकारमा गएका तीन सांसद पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको छ। राप्रपाले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर…

संघीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरुलाई खरिद गर्दा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी र व्यवसायीहरुसँग हालै गरेको परामर्शका आधारमा कार्यालयलाई मौजुदा…

खानतलासीमा प्रहरीलाई अवरोध गर्दै मोरङ कारागारका कैदीबन्दीको प्रदर्शन

जिल्ला कारागार मोरङमा नियमित खानतलासीका लागि पुगेको प्रहरी टोलीलाई अवरोध गर्दै कैदीबन्दीले प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका–८ स्थित कारागारको ब्लक ‘बी’ का कैदीबन्दीले सोमबार बिहान छतमा चढेर विरोध जनाएका हुन्।…

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १:०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने को सम्भावित कार्यसूची सार्वजनिक…

कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको…

यी हुन् बुधबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, पूर्वाधार, कानुन तथा राहतसँग सम्बन्धित सातवटा निर्णय गरेको छ। १) तथ्यांक पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने। २) लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा…

४२ जना शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। त्यस्तै पशुपति सहकारीका २८ जनाले…

दीपमाला ढकाल बनिन् ‘मिस नेपाल-२०२६’

दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन्। द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो। आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस…

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ। पुर्जा संस्थापक रहेको संस्था ‘इलाइट एक्सपेड’ ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जनाएको हो। ‘आज हामी अत्यन्तै दुःखी र…