Fate loves determination

काठमाडौँ । सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै आगामी आर्थिक वर्षमा कन्ट्री रेटिङ सम्पन्न गर्ने घोषणा समेत नीति तथा कार्यक्रममा समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *