काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए।

यस्तै उनले सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सन्चालन गर्ने पनि बताए । यसले विद्यागर्थीको सिकाई र शैक्षिक नेतृत्वमा विकास हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *