शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक निम्न माध्यमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको विज्ञापन नम्बर ९/८१/८२ अन्तरगत २०८१-०८-०१ गते लिइएको निम्न माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक बढुवा पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो।
