काठमाडौँको साँखु प्रहरी प्रभागमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

महिला प्रहरी निशा चौधरी ब्यारेकको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिनुभएको छ। चौधरी गौशाला प्रहरीमा कार्यरत हुनुहुन्थ्यो।

महिला प्रहरी निशा चौधरी ब्यारेकको पंखामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिए। बर्दिया घर भएकी निशा प्रहरी वृत्त गौशालामा कार्यरत थिइन्। उनी प्रहरी सेवामा प्रवेश गरेको ३ वर्ष भएको बताइएको छ।

घटनाको थप अनुसन्धान सुरु भएको बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *