अर्थ मन्त्रालयले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्ने उद्देश्यले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्ययोजना गत साता घोषणा गरेका थिए। सोही घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार कार्ययोजनामा पुँजी बजारको विकास, सुदृढीकरण तथा पुनरुत्थानका लागि आवश्यक सुधारका विषयहरू समेटिएका छन्। बजारमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताको विश्वास बढाउने र पुँजी बजारलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विषयलाई २१ बुँदामा समेटिएको मन्त्रालयले जनाएको छ।
२१ बुँदे कार्ययोजनाको पूर्णपाठ :
