Month: February 2024

आ व २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा भोलि प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने भएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा…

देशभर दादुराविरुद्ध खोप अभियान आजदेखि सुरु

काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आज फाल्गुन १३ गते देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। यस अभियानअन्तर्गत काठमाडौँ जिल्लाका…

दोस्रो गणतन्त्र आन्दोलन गर्ने जनमत पार्टीद्धारा घोषणा 

काठमाडौँ । देशको समस्या समाधान विद्यमान गणतन्त्रले नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ । शीर्ष नेताहरूको संलगन्नतामा भुटानी शरणार्थी शिविर काण्ड,…

साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुमुनि

काठमाण्डौ – हप्ताको पहिलो दिन नै शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७९…

घरेलु मैदानमै नेपालको निराशजनक प्रदर्शन

काठमाडौं । आफ्नै घरेलु मैदानमा नेपाललाई नेदरल्यान्ड्सले आज ८ विकेटको नमीठो हार चखाएको छ । लिग- २ को पहिलो त्रिकोणात्मक श्रृंखलामा नेपाली टीम आशातित प्रदर्शन गर्न नसक्दा १ जीत र…

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

काठमाडौँ । नारायणी अस्पताल, वीरगञ्जमा एक जना महिलाले फाल्गुन १२ गते जन्मेको नवजात शिशु छाडेर हिँडेकी छन् । छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि उनी हिँडेकी बताइएको छ । पर्सा…

‘सिटामोल’मा द्वन्द्वका घाइतेको भूमिकामा यस्तो देखिए सौगात मल्ल

काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन टुंगिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा गरिएको जनाइएको छ । आगामी तीजमा फिल्म प्रदर्शनको…

नेपाल टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै

काठमाडौँ । नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) बीच उक्त सेवा सञ्चालनका लागि…

रुसी सेनामा कार्यरत १६ नेपालीको मृत्यु पुष्टि, २७२ जना अझै सम्पर्कविहीन

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १२ जनाको मृत्यु भएको बताइरहेका वेला रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको ‘पीडित…

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गतशुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले…