Author: सम्पादक

बीमा बोर्ड र पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारीमा पत्रमा हस्ताक्षर

स्वास्थ्य बीमा सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारी भएको छ। दुवै निकायबीच भएको सहमतिअनुसार राष्ट्रिय परिचयपत्रमा…

नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाद्वारा १२.५ प्रतिशत लाभांश पारित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिक साधारणसभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। वार्षिक साधारण सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ मा…

गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते

गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेकोे बा ०१-००६ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब…

आज सुनको मुल्य तोलामा १ हजार ५०० ले बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम…

जग्गा कित्ताकाट खुल्याे

सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ। सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि…

प्रहरीको ३० वर्ष सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्ष सेवा अवधिबाट…

भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्दै नगरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई…

कांग्रेस-एमालेबीच गण्डकीमा मिलेन भागबण्डा, मन्त्रालय बढाउने तयारी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत सत्ता गठबन्धनको मुख्य घटक एमाले…

सुनकाे मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे डेढ लाख

आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन्। सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका…