काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमाथी सोमबार साढे ४ बजेतिर लाइटर बोकेर गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा आगाे सल्केको हो।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

