Month: July 2024

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ। भुवन केसीको कार्यकाल गत साता सकिएकाले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार…

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । परराष्ट्र सचिव हुँदै…

बाग्मतीका मुख्यमन्त्री लामालाई विश्वासकाे मत प्राप्त

बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ। आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे। मुख्यमन्त्री लामाले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन १४ गते सोमबार सन् २०२४ जुलाई २९ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण…

साउनको दोस्रो सोमबार आज पशुपतिमा दर्शनार्थीको घुइँचो

साउन महिनाको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्षा पूरा…

आज प्रतिनिधिसभाको बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे शुरु हुने बताइएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा…

पूर्वमन्त्री जाेशी भ्रष्टाचार मुद्दामा दाेषी ठहर

सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ । न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद…

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयकाे मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेकाे हाे । शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको…

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै…

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज बिहान सञ्चालक समितिको बैठक बोलाएको स्रोतका अनुसार बताइएको…