हराएका दुई बस र यात्रुको खोज्न पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन र क्यामराको प्रयोग
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित झोलुंगे पुलनजिक पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरू भएको…
