पहिरोले चितवनको सिमलतालमा दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ।पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले…
