Month: July 2025

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने…

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ। पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। कैलालीको धनगढीमा २० दशमलव ६…

टेलिग्राम बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। शुक्रबार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। उक्त एपमार्फत अनलाइन ठगी…

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दैछन्। खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग…

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० पुग्यो, साउन १ देखि लागू

सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो। सरकार, रोजगारदाता र ट्रेड…

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सूपप्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान साढे पाँच बजे दुर्घटनामा परेको हो।…

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति देशका केही…