सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुका कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो।

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमवार मध्यराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *