आज यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।…
Online News Portal
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।…
कृषि विकास बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक…
नेकपा एमालेले आज काठमाडौँमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ। नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो। एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ।…
ललितपुर – देशमा उत्पन्न राजनीतिक, संवैधानिक र शासन व्यवस्थासम्बन्धी बहसलाई जनस्तरमा पुर्याउने उद्देश्यले आज ललितपुरको चापागाउँमा बृहत आमसभा आयोजना हुने भएको छ। सभामा विभिन्न क्षेत्रका नागरिक, युवा, स्थानीयवासी तथा सरोकारवालाको…
बर्दियाको गेरुवा गाउँपालिका – ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई तिन तारे विद्यालय घोषणा गरिएको छ। २०४६ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धमा निर्धारण गरिएका १० सूचक पूरा गरेपछि…
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ। आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले प्रस्तुत…
चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनाएको छ। दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएको मस्तिष्क शल्यक्रियापछि उनीहरू पूर्ण थकित भएका थिए। यो शल्यक्रिया फुजियान मेडिकल…
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको खेल अपराह्न ४ बजे सुरु हुनेछ। खेलको दोस्रो…
बञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ। बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्। वार्तामा शहरी विकास मन्त्रालय,…
क्यासिनोहरुलाई कडाइ गर्न सरकारले निर्देशन जारी गरेको छ। पर्यटन विभागबाट इजाजत पत्र लिइ सञ्चालनमा रहेका क्यासिनोले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेको गुनासो आएको…