सरकारले वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रदेश प्रमुख सचिव रहेका अर्याललाई सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
Online News Portal