उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो। शनिबार बसेको केन्द्रीय सदस्यको बैठकले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त घिसिङले आजै पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको जिम्मेवारी पनि पाएको प्रवक्ता थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *