गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ ।

रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपछि मात्रै सार्वजनिक गरेको हो।

रास्वपाले खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेशीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरेर नामावली पेस गरेको हो। नामावलीमा ४८ जना महिला र ९ पुरुष पुरुष समेटिएका छन्।

आयोगमा सिफारिस समानुपातिक सांसद :

खस आर्य

  1. प्रतिभा रावल
  2. रचना खतिवडा
  3. लिमा अधिकारी
  4. विदुषी राणा
  5. समीक्षा बास्कोटा
  6. श्रद्धा कुँवर
  7. टीका सङ्ग्रौला
  8. क्रान्ति शिखा धिताल
  9. आकृति अवस्थी
  10. सृष्टि भट्टराई
  11. मञ्जु भुसाल
  12. प्रभा कार्की
  13. शोभा खनाल
  14. रत्नाकुमारी थापा
  15. ज्ञानु पौडेल
  16. प्रभा ढकाल
  17. रमेश प्रसाईं

आदिवासी जनजाति

  1. बसुमाया तामाङ
  2. गङ्गा छन्त्याल
  3. सुन्नीमा उदास
  4. अनुष्का श्रेष्ठ
  5. ओजस्वी शेरचन
  6. सिर्जना श्रेष्ठ
  7. रजनी श्रेष्ठ
  8. कुसुम महर्जन
  9. भूमिका श्रेष्ठ
  10. प्रमीला कुलुजु
  11. सुजाता तामाङ
  12. कृपा महर्जन
  13. एलिजा गुरुङ
  14. राम लामा
  15. खुश्बु सरकार श्रेष्ठ
  16. मिङ्मा ग्याबु शेर्पा

मधेशीतर्फ

  1. पुनमकुमारी अग्रवाल
  2. निशा मेहता
  3. ललिता कुमारी
  4. अंकिता ठाकुर
  5. सरिता महतो
  6. कामिनी कुमारी
  7. पुरुषोत्तम सुप्रभात यादव
  8. खगेन्द्र कर्ण

दलिततर्फ

  1. रीमा विश्वकर्मा
  2. अमृता विक
  3. सीता बादी
  4. स्मृति सेन्चुरी
  5. सुष्मा स्वर्णकार
  6. तारा विश्वकर्मा
  7. खिमा विक

थारुतर्फ

  1. गीता चौधरी
  2. करिस्मा कठरिया
  3. सुरेन्द्र चौधरी
  4. प्रेमलाल चौधरी

मुस्लिमतर्फ

  1. समिना मिया
  2. अफ्साना बानु
  3. गलाजा शमीम मिकरानी