Month: April 2026

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै

आज विश्व अटिजम सचेतना दिवस हो। यो मस्तिष्क विकाससँग सम्बन्धित छ। विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ। बोल्ने र सोच्ने…

आज मेघ गर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी…

संघीय संसद् अधिवेशन आजदेखि सुरु हुँदै

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि आह्वान गरिएको…

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री शाहलाई बुधबार सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन…

आईपीएल: लखनउलाई हराउँदै दिल्लीले खोल्यो जितको खाता

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको‌ छ। बुधबार भएको खेलमा घरेलु टोली लखनउले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १…

हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडामा भारी वृद्धि

मध्यपूर्व (खाडी क्षेत्र)मा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा उच्च वृद्धि गरेपछि हवाई भाडा पनि महँगिएको छ। वायुसेवा सञ्चालक संघकाअनुसार…

एसईईको तयारी पूरा, ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो। शैक्षिक क्यालेन्डरअनुसार चैत्र पहिलो साता परीक्षा हुनुपर्ने…

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन्। दलको नेताका लागि इलामबाट निर्वाचित…

नेपालको न्यायिक नेतृत्वमा दोस्रो पटक महिला : सपना प्रधान मल्ल

नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन्। यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा…

६ जना सहसचिवको सरुवा

नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम…