काठमाडौँ । लोक सेवा आयोगले, केन्द्रीय कार्यालयले न्याय, न्याय सरकारी वकिलतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत मंसिर २९, ३० र पुस १ गते लिएको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो । जसमा न्यायतर्फ ३ जना र न्याय सरकारी वकिलतर्फ ५ जना उत्तीर्ण भएका छन् ।

आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति र आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजात सहित बोलाएको छ ।

द्बितीय चरणको मामिला प्रस्तुतीकरणका लागी न्याय, न्याय र न्याय, सरकारी वकीलको बैशाख २ गते राखिएको छ भने तृतीय चरणको अन्तर्वाता कार्यक्रम न्याय, न्याय र न्याय, सरकारी वकील लागी क्रमश ४ र ६ गते तय भएको सुचनामा उल्लेख छ।

सूची :