काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशी प्रदेश विराटनगरले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगको विराटनगरस्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा तर्फका समूह, उपसमुह तथा तहका पदहरुमा (खुला तथा समाबेशी) प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ती गर्न दरखास्त आह्वान गरेको छ । 

बन रक्षक पदका आधरभूत तहहरुमा आवेदन माग गरिएको हो ।

हेर्नुस् सूचना :