नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक र १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ। सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको सरुवा तथा काजको निर्णय गरेका हुन्।
प्रहरी उपरीक्षक तर्फको सरुवा सुचि :-




प्रहरी नायव उपरीक्षक तर्फको सरुवा सुचि :-












