रामेछापको मन्थली नगरपालिका–९ पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९ नं वडाकी स्थानीय ६६ वर्षीया गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *