राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन्। शुक्रबार (वैशाख १८) राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्। 

नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *