नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी भएको छ ।

सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको हो । गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए।

प्रधानमन्त्रीको स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *