Author: संवाददाता

प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। सोमबार जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो…

आईपीएल क्रिकेटमा लखनऊ विरुद्ध दिल्लीको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले…

एक हजार जना युवालाई ‘स्टार्टअप’व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति…

काठमाडौँको सुकेधारामा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको सुकेधारामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित रोयल मार्बल नजिकै रहेको सडकको नालामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चाबहिल…

आज सुनको मुल्य तोलामा ७०० रुपयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा…

वर्षाका कारण खेल रद्द, गुजरात प्रतियोगिताबाट बाहिरियो 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल…

आज देशका यी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।…

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । जनता…

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु

भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ। साथै आन्ध्र प्रदेश…

मंगलबारको लागि सर्‍यो कांग्रेस संसदीय दलको बैठक

आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने…