Author: संवाददाता

आज प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।…

आज यी स्थानहरुमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । आज मधेश, कोशी, गण्डकी र कर्णाली प्रदेश…

शेयर बजारमा ४५ अंकभन्दा बढिले वृद्धि, सवा पाँच अर्ब रुपैयाँ बराबरको कारोबार

काठमाडाैँ । हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले वृद्धि भएको छ । आज शेयर बजार परिसूचक नेप्से ४५ दशमलव ६९ अंकले बढेर दुई हजार ६४ दशमलव…

दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ जिल्ला प्रहरी परिसरले प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रकाउ गरेका ६ जना अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । गत शुक्रबार काठमाडौँको तारकेश्वर नगरपालिका -९,…

सुनको मूल्य तोलामा एक हजार छ सयले वृद्धि 

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९…

लुम्बिनीमा आज स्थानीय सेवाको गठनसम्बन्धी विधेयक टेवुल गर्ने सरकारको तयारी

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा आज प्रस्तुत गर्ने भएको छ । आइतबार बस्ने चौँथो अधिवेसनको पाँचौं बैठकमा…

सत्तारूढ दल र कांग्रेसबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ। बालुवाटारमा साँझ साढे ५ बजेदेखि बैठक भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको…

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँको बन्दीपुर नगरपालिका-२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय…

सहसचिवको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । जसमा प्रशासन सेवातर्फ चार जना, एक जना न्याय सेवाको कानून समूहतर्फ र एक जना लेखापरीक्षण सेवातर्फ सिफरिस भएका…

साग स्वर्ण विजेता सन्तोषीले ओलम्पिक खेल्ने पक्का

काठमाडौँ । तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। लामो दौडकी धाविका सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले…