Author: संवाददाता

अहिलेसम्म इलाम–२ मा २२ प्रतिशत र बझाङमा १५ प्रतिशत मतदान

काठमाडौँ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म क्रमश: २२ प्रतिशत र १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार बिहान…

आज इलाम र बझाङमा मतदान हुँदै, निर्धक्क भएर सहभागी हुन आयोगको अपिल

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन…

सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने

काठमाडौँ । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका २०८० जारी गर्दै विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्र…

संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवहरूको सरुवा गरेको हो । हिजो भएको सरुवामा संघीय…

नाउपा संरक्षक रेशमको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।…

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष खातुनसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह समेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । एकडरा गाउँपालिका-१ अन्तरगतका…

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो । जन्मकैदको…

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । कुल ४०…

आज यी प्रदेशमा छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरीको पनि सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…