Author: संवाददाता

आइपिएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग…

आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक…

तराइमा गर्मी अझै बढ्ने, तातो हावा (लू) बाट जोगिन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ। गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन…

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो। सरकारीस्तरबाट…

झापामा सडक दुर्घटनामा परी तीन जनाको मृत्यु

झापा । आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–८ झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्र. १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा…

आईपीएल क्रिकेट : लखनउले चेन्नईलाई ६ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४…

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमिर थानीलाई…

मनाइयो काठमाडौँको बौद्धमा तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन मनाइने तेमाल जात्रा काठमाडौँको बौद्धमा आज मनाइएको छ । तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो…

भारी वर्षा र बाढीले सोमालियामा लाखौँ मानिस प्रभावित

सोमालियाका २२ जिल्लामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको आएको भारी बर्षाका कारण बाढी र डुबानमा परि करिब सात लाख ७० हजार मानिस प्रभावित…

अख्तियारद्वारा विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएर पनि…