Author: संवाददाता

चैत्र २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने

प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आइतबारका लागि सभामुख चयनको समय निर्धारण गरेको हो। सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य…

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान

सरकारले पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउन आज (चैत्र २० गते) देखि विशेष उडान सुरु गरेको छ। परराष्ट्र…

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको हो। अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ…

आज मेघ गर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी…

संघीय संसद् अधिवेशन आजदेखि सुरु हुँदै

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि आह्वान गरिएको…

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री शाहलाई बुधबार सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन…

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन्। दलको नेताका लागि इलामबाट निर्वाचित…

नेपालको न्यायिक नेतृत्वमा दोस्रो पटक महिला : सपना प्रधान मल्ल

नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन्। यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा…

६ जना सहसचिवको सरुवा

नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम…

प्रधानमन्त्री शाहले गरे मधेशका सांसदहरूसँग छलफल

मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन्। प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन्। बुधबारको भेटमा मधेशबाट मातृका यादव…