Author: संवाददाता

राष्ट्रिय सभाको अध्यक्ष दाहाल टर्की प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्। वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना…

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम संवत् २०८३ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग…

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्नेछ। सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद्…

आगामी बजेट लेखनका लागि अर्थमन्त्री वाग्लेद्वारा समिति गठन

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अगाडि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखन समिति गठन गरेका छन्। मन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय…

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुला रहने

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। पेट्रोलियम पदार्थ को खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आईतबार) बिदा दिने तथा सरकारी कार्यालय…

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई ३६ वर्षसम्म हत्कडी लगाइदिएको टिप्पणी गरेका छन्। सरकार बनेको एक सातामा पूर्वप्रधानमन्त्रीदेखि समाजमा धाकधम्की दिँदै रकम असुली गर्ने गुण्डा नाइकेसम्म पक्राउ परेपछि उनले यस्तो टिप्पणी गरेका…

मतदाता नामावली सङ्कलन आजदेखि शुरू हुँदै

मतदाता नामावली सङ्कलनको काम आजदेखि शुरु हुँदैछ। गएको मंसिरदेखि प्रतिनिधिसभा सदस्य चुनावका लागि नामावली सङ्कलन कार्य स्थगित भएको थियो। निर्वाचन आयोगको गएको बुधबारको बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने…

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई गएराति पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको…

हैदराबादसँग कोलकाता पराजित

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (एनपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर २ सय २६ रन बनायो। जुन यो सिजनको…

सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। तालिका अनुसार सभामुखको निर्वाचन यही चैत्र २२ गते आइतबार हुने छ। सभामुखका लागि चैत्र २० गते…