Author: सम्पादक

नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित

नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको…

नयाँ गठबन्धनको बैठक फेरि बस्दै, लिखित सहमति गर्ने तयारी

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज…

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने…

राष्ट्रिय सभा नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।…

उपप्रधानसहित गृहमन्त्रीमा रविकाे दाबी

सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त…

सातै प्रदेशमा आलोपालो सरकार चलाउने नयाँ गठबन्धनमा सहमति

काठमाडाैं । सोमबार बनेको एमालेसहितको नयाँ गठबन्धनले सातै प्रदेशमा नयाँ नेतृत्व बनाउने भएको छ। सातै प्रदेशमा आलोपालोको आधारमा प्रदेश सरकार चलाउने सहमति भएको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी…

सत्ता गठबन्धन भत्कियो : नयाँ समीकरण बनाएर सरकार बन्ने

काठमाण्डाै – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण…

गठबन्धन सङ्कटमा, नयाँ समीकरणको गृहकार्य

काठमाण्डाै – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन सङ्कटमा परेको छ । कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा…

छात्रा मृत्यु प्रकरण: अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

फागुन १२ गते करिब बिहानको १०:३० बजे चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ मा १४ वर्षीया छात्रा सालिन पोखरेल सोही…

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे पहिलाे जित

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नामिबियालाई ३ रनले हराउदै पहिलो जित हात पारेको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट…