Author: संवाददाता

परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज शिलान्यास गरेकी छन्। लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आयोजित एक विशेष कार्यक्रमबीच उनले शिलान्यास गरेकी हुन्।…

धनुषामा एक महिलाको हत्या

धनुषामा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ। मिथिला नगरपालिका–३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय…

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर…

चालु आवको मंसिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो आ.व. २०८१/८२ को पाँच महिनायताकै सबैभन्दा बढी हो। वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ८४ हजार…

चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै

चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको आयोजनामा महको बजारीकरणका लागि ‘मह उत्सव’ गरेको हो। परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार…

जाजरकोट केन्द्रबिन्दु भएर गयो भुकम्प

बिहीबार बिहानै जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ। आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आज २०८१ साल मंसिर २५ गते मंगलबार सन् २०२४ डिसेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर १३५…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। सन् १९४८ डिसेम्बर…

पशुपति क्षेत्र भित्रका इनारको उत्खनन गरी संरक्षण गरिँदै

प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्र भित्रका पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न…

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। उनले छ हजार नौ सय ६९ मत ल्याएर कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । नेपाली कांग्रेसका…