Author: संवाददाता

टी-२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि समूह चरणको अन्तिम खेल…